नियम ३३
नियुक्तिको लागि सिफारिस गर्ने
(१) ऐनको दफा ३७ को उपदफा (१) बमोजिम आयोगले नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिस पठाउ“दा सम्बन्धित उम्मेदवारले बुझाएको एक प्रति दरखास्त फाराम र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरू समेत पठाउनु पर्नेछ ।
(२) आयोगले राजपत्र अनड्ढित पदको नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिस गर्दा देहायका आधारमा गर्नेछः–
(क) सम्भव भएसम्म उम्मेदवारले रोजेको कार्यालय, तर एकभन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेको अवस्थामा पहिलो योग्यताक्रममा रहेको उम्मेदवारले प्राथमिकता पाउनेछ ।
(ख) उम्मेदवारले रोजेको कार्यालय बा“की नरहे वा कुनै पनि कार्यालय रोजेको नभएमा त्यस्ता उम्मेदवारलाई योग्यताक्रमानुसार घर पायकको कार्यालय ।